Welcome
यो लाभ्रे ध्वाँसे वा खैरो रङ्गको र चिल्लो, शरीरको ढाडतर्फ अस्पष्ट धर्साहरु भएको र चलाई दिँदा गुडुल्किने खालको हुन्छ । यिनीहरू दिनमा माटो मुनि रहन्छन् र रातमा माटोको सतहमा आई बोट काट्दछन् ।
व्यवस्थापन विधि
▪︎सिँचाइको व्यवस्था गर्ने ।
▪︎क्षति भएको बिरूवाको जरा नजिक माटोमा कोट्याएर. लाभ्रेहरु खोजी नष्टगर्ने ।
▪︎क्लोरपाइरीफस (डर्सवान १०% गेडा) वा मालाथियनको धूलो १ के.जी. प्रति रोपनीका दरले माटोको उपचार गर्ने ।