Welcome
Flex Board Design and Print
फ्लेक्स बाेर्ड डिजाइन तथा प्रिन्ट
रजनीगन्धा
रोप्ने समयः अप्रिल/मार्च।
माटो: बलौटे माटो/ पानी नजम्ने।
बाताबरण: न्यानो /गर्मी र सुख्खा।
घाम: कम्तीमा 4 घण्टा घाम लाग्ने।
पानी: पानी बिहान एक पटक मात्र दिए पुग्ने।
फूल्ने समय: जुन, जुलाई।
फूलेपछि: अरू बिरुवाको जस्तै फूल फूलेपछि बल्ब निकालेर सुकाई राख्नु पर्दैन। जहाँ रोप्नु भएको छ त्यहि गमला वा जमिनमा छोड्न सक्नु हुन्छ। यो बिरुवा हतपत मर्दैन। थप जानकारी
तपाइँकाे आफ्नाे कम्पनीकाे नामकाे इमेल बनाइन्छ ।