Welcome
आफ्नाे कम्पनीकाे इमेल नै किन?
हुन त सबैले गुगल, याहु, आउटलुक वा हटमेल जस्ता साेसल इमेल मार्फत काम गर्नु हुन्छ तर आफ्ना उपभाेक्ता वा ग्राहकलाइ हाेस् वा कुनै संध सस्था वा भाइबर जस्ता साेसल मिडियामा आफ्नाे ब्यापारिक अकाउन्ट बनाउन भने आफ्नै कम्पनीकाे इमेल काे आवश्यक पर्छ । जसबाट तपाइँले आफ्नाे ब्यापार बढाउन सक्नु हुन्छ ।