Welcome
फेसबुक बुस्टिङ
अनलाइनबाट आफ्नाे सामाग्री बेच्दै हुनुहुन्छ? अनि नबिकेर हैरान हुनुपाे हुन्छ कि? वा आफ्नाे लाइक वा सेयर बढाउन वा बिज्ञापन गर्न चाहनु हुन्छ?
बिना बिज्ञापन आजकाल चामल पनि बिक्दैन त्यसैले तपाइँले नचाहि नचाहि पनि बिज्ञापन गराउनु पर्ने हुन्छ । टिभी तथा रेडियाेमा महंगाेमा बिज्ञापन गराउने तपाइँकाे ब्यापारकाे लगानी भन्दा धेरै खर्च लाग्ने हुन जान्छ त्यसै फेसबुकबाट आफ्नाे ब्यापारकाे बिज्ञापन गराउनु बुद्धिमानी हुन्छ त्यसैले एउटा राम्राे बिकल्प भनेकाे फेसबुक बिज्ञापन नै हाे । हामीले तपाइँकाे फेसबुक बुस्टिङ पनि गरिदिने छाैं ।
थप जानकारीकाे लागि हामीलाइ सम्झनु हाेला ।