Welcome
NID Card Download
अस्थाइ राष्ट्रिय परिचयपत्र डाउनलाेड गर्नुहाेस्
नेपाल सरकारले पछिल्लाे पटक राष्ट्रिय परिचय पत्र बैंक तथा बित्तिय काराेबारमा समेत राष्ट्रियपरिचय पत्र अनिवार्य गरेपछि तपाइँलाइ राष्ट्रिय परिचयपत्र काे कागज बाेक्दै हिंड्न गाराे परेकाे हाेला तर नेपाल सरकारले तपाइँलाइ सजिलाे हाेस् भनेर अस्थाइ रूपमा राष्ट्रियपरिचय पत्र डाउनलाेड गरेर अस्थाइ परिचयपत्रकाे रूपमा प्रयाेग गर्न पाउने गरि आफ्नाे वेबसाइटमा राखेकाे छ । जसलाइ यहाँ क्लिक गरेर क्लिक गरेर डाउनलाेड गर्न सक्नु हुन्छ जसकाे लागि तपाइँले तपाइँकाे नाम, जन्ममिति, नागरिकता जारी मिति राखि क्याप्चा भरि डाउनलाेड गर्न सक्नु हुन्छ । यदि तपाइँलाइ झनझट लागे हाम्राे पसल कार्यालयमा आएर प्रिन्ट गराउन सक्नु हुन्छ ।